Saturday, May 19, 2007

मनिमुकुंद उद्यान -फूलवारी


जब तापाई हरू बुटवलको दुर्स्य हेर्न जानू भयो भनेफुलबारी नपसी फ़र्कन मन लाग्दैना जब फुलबारी कोगेट भीत्र पसिंछ तस्पची फ़र्किना मन कमें हुंच किनकीभीत्र बात बुटवलको दुर्स्य राम्रो तरिकाले देखनसकिंच अनी नेपाल को दुर्लप बन्य जंतु को अबलोकनगर्न सकिंच अनी नेपाल यकिकरण हुदा को तसबीर हेर्नसकिंच यो हेर्ने युगल जोडी को जमघट हुने ठाऊ अनीबनभोज खाने अनी रामाइलो गर्ने ठाऊ हनता आज भोलीहिल पार्क पनि बनी सकेको जानकारी आएको पाइन्छ

No comments: