Wednesday, May 23, 2007

When U and I are........

When together you and I are.
Everything near and nothing is far.
When far you and I are.
Nothings is near and everything is far.

When come smile in your face.
I think I am winning the race.

When comes Sarrow in your face.
I think I am losing the race .

When U sing and dance like a dove
I don't think more than love.

When you weep and sub like a dove.
I think who came between our love. (Til@k IvIgr)

Tuesday, May 22, 2007

OUR BODY

How many of the marked parts can be replaced in an operation if they stop working or are lost or damage in accident? Hearth, Brain, Kidney, lung, & Liver are most important in our body. False teeth and artificial limbs have long been used. An operation have received transfusion of blood from blood bank. These blood for those who need it. Skin damaged by burn can also be replaced by healthy skin graft. But the heart is the body's most vital organ. If it stop working, death soon follows. But many people in our time have bad heart and suffer from hearth disease. Kidneys and livers have also been transplanted, though the success rate in liver have is still very low.
How does kidney machine work? The work of some human organ to be carried out artificially in order to keep patients alive, as donors are not always easy to find. In case of extreme ling damage, for instance, a heart-lung machine may be used to maintain breathing. The natural function of the kidney is to remove waste products, some of them toxic, from the body. If the kidney are damaged by disease or by a sharp fall in blood pressure, for example, they stop working and the body is poisoned. Kidney machines are designed to take over this natural function on the principle of osmosis.

Sunday, May 20, 2007

बढ्दैछ चाप तातोपानीमा

सींगा बजारको व्यापारमा उल्लेख्य बृद्धि भएको छ । बेनी दरवाङ खण्डमा चल्ने वस र जिपले समेत राम्रो व्यापार गरेको छ । होटल, रेष्टुरेन्ट, किनमेलको लागि बजार, यातायात, टेलिफोन आदिको सुविधा प्राप्त गर्न सकिने म्याग्दी खोलाको किनारमै रहेको सो प्राकृतिक चिकित्सालयमा आन्तरिक र बाह्य पर्यटकहरुको आर्थिक स्थिति र रुची हेरी सुविधा सम्पन्न होटल रेष्टुरेष्ट, मनोरञ्जन, इन्टरनेट सुविधा, र कुण्डको आकारमा अझै बृद्धि गर्न सकिएको खण्डमा यसले म्याग्दी जिल्लाको मात्र नभई सिंगा तातोपानीको विकासमा टेवा दिने पक्का छ । प्रायजसोले कुण्डमा ७–१५ दिन विताउने हुनाले पनि उनीहरुलाई आकर्षित गर्न सकिएको खण्डमा आर्थिक लाभ र जिल्लाको प्रतिष्ठामा राम्रो टेवा पुग्नेछ । कुण्डमा यतिखेर एकैपटकमा ६०० जनासम्म डुब्ने व्यवस्था मिलाइएको छ ।बेनी दरवाङ खण्डमा चल्ने वस र जिपले समेत राम्रो व्यापार गरेको छ । होटल, रेष्टुरेन्ट, किनमेलको लागि बजार, यातायात, टेलिफोन आदिको सुविधा प्राप्त गर्न सकिने म्याग्दी खोलाको किनारमै रहेको सो प्राकृतिक चिकित्सालयमा आन्तरिक र बाह्य पर्यटकहरुको आर्थिक स्थिति र रुची हेरी सुविधा सम्पन्न होटल रेष्टुरेष्ट, मनोरञ्जन, इन्टरनेट सुविधा र कुण्डको आकारमा अझै बृद्धि गर्न सकिएको खण्डमा यसले म्याग्दी जिल्लाको मात्र नभई सिंगा तातोपानीको विकासमा टेवा दिने पक्का छ ।यस तातोपानी कुण्डमा प्रचुर मात्रामा विरेनुन र गन्धक भएको र गन्धक एक आफैंमा प्राकृतिक एन्टिवायोटिक भएको हुनाले एक व्यक्तीमा भएको रोग अर्को व्यक्तीमा सर्दैनन् । यस तातोपानी कुण्डको तापक्रम ४५C देखी ४८C सम्म र मुलमा ५४C देखी ५७C सम्म छ । यहाँ नियमित नुहाउनाले ग्याष्ट्रिक, बाथरोग(युरिक एसिड), ढाड दुख्ने, छाला सम्वन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड र एसाइतिस रोग पनि निको भएको पाइन्छ । रोगीको अवस्था र प्रकृति हेरेर हप्ता दिनदेखी दुई हप्तासम्म पनि नुहाउने गर्दछन् भने यस कुण्डमा करिव ३०० जना व्यक्ति अट्न सक्छ ।

बेनी को बारेमा .. ....

Welcome to Benibazar a small town in western hilly region of Nepal. really a charming place which is situated in between two rivers. Two rivers meet at the junction so it is named as Beni. www.Cyberbeni.com

Saturday, May 19, 2007

मनिमुकुंद उद्यान -फूलवारी


जब तापाई हरू बुटवलको दुर्स्य हेर्न जानू भयो भनेफुलबारी नपसी फ़र्कन मन लाग्दैना जब फुलबारी कोगेट भीत्र पसिंछ तस्पची फ़र्किना मन कमें हुंच किनकीभीत्र बात बुटवलको दुर्स्य राम्रो तरिकाले देखनसकिंच अनी नेपाल को दुर्लप बन्य जंतु को अबलोकनगर्न सकिंच अनी नेपाल यकिकरण हुदा को तसबीर हेर्नसकिंच यो हेर्ने युगल जोडी को जमघट हुने ठाऊ अनीबनभोज खाने अनी रामाइलो गर्ने ठाऊ हनता आज भोलीहिल पार्क पनि बनी सकेको जानकारी आएको पाइन्छ

रबीन र तिलक को भ्रमण को तसबीर ....






नगरकोट र चिड़ियाखानाको तसबीर .........




















बुतुवल तिनाऊ ...........


प्रमुख राजमार्गहरु महेन्द्र राजमार्ग तथा सिद्घार्थराजमार्ग को संगम स्थलका साथै २५ कि. मि. दक्षिणमा रहेको भारतीय नाकाको कारणले गर्दाऔधोगिक, ब्यापारिक तथा अन्य विकासहरुका लागिपनि यस बुटवल नगरको राष्ट्रिय स्तरमै महत्वपूर्णस्थान रहेको पश्चिमाञ्चल विकास क्षेत्रकोमुलद्घारको रुपमा रहेको नेपालको प्राचीन एवंऐतिहासिक केन्द्र बुटवल नगर लुम्बिनी अञ्चल, रुपन्देही जिल्लाको उत्तरी सिमानामा अवस्थित यस ठाँउसंग गाँसिएका ऐतिहासिक गौरव गाथाले यसनगरको गरिमालाई अझ बढी महत्वपुर्ण तुल्याएको समुद्री सतहबाट करिव १८३ मीटर उचाईमाअवस्थित यो शहरको तापमान अत्यधिक गर्मीमा ४२ जाडोमा डीग्री सेल्सीयस सम्म रहेको पाईन्छ